Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्ने


    मंगलबार, पुष ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहले भोलि सातवटै प्रदेशमा भेला गर्ने भएको छ ।

    प्रदेश कमिटीले भोलि भेला आयोजना गरेको छ । सातवटै प्रदेशमा भेला आयोजना गरिएको नेताहरुले जनाएका छन् ।

    यस्तै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले महाधिवेशनकाे मिति तय गरेकाे छ।

    आगामी मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय ओली समूहको केन्द्रीय समिति बैठकले गरेको हाे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेकाे एक नेताले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार