Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • नेकपा ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने


    मंगलबार, पुष ७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहको महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने भएको छ ।

    बालुवाटारमा मंगलबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटी बैठक पुस ९ गते बस्ने निर्णय गरेकाे हाे । 

    यस्तै बैठकले नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाउँदै प्रदीप ज्ञवालीलाई चयन गरेको छ । ५५६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ ।

    यस्तै भेलाले महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन पारित गरेको छ। महासचिवद्वारा पेश भएको प्रतिवेदनलाई सर्वसहमतिमा पारित गरेको हो।

    अर्को बैठक पुस ९ गते बोलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार