Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महेश बस्नेतलाई बलात्कारको आरोप लगाउने शोभा पाठक अदालतबाटै पक्राउ


    सोमबार, पुष १ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङकी शोभा पाठकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट नियन्त्रणमा लिएको छ ।

    प्रहरीका अनुसार राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको हो । पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको प्रहरीले जनाएको छ ।

    नेकपा एमाले नेता महेश बस्नेतले आफूविरुद्ध षड्यन्त्र गर्न खोजेपछि आफैंले प्रहरीसमक्ष गिरफ्तारी दिएको पाठकले बताएका छन् ।

    शोभा पाठकले एक बर्षअघिदेखि एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले आफूलाई बलात्कार गरेको आरोप बिभिन्न मिडियादेखि दुर्गा प्रसाईको कार्यक्रममा समेत लगाउँदैआएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार