Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


    आइतबार, कार्तिक २५ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा माओवादी केन्द्रको  पदाधिकारीको बैठक आज बस्दैछ ।

    बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले स्थानीय तहको आसन्न उपनिर्वाचन लगायतमा छलफल गर्ने बताइएको छ । बैठकमा उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा छलफल हुने छ ।

    उपनिर्वाचनमा माओवादी केन्द्रले सत्तारुढ दल बाहेकका विपक्षी दलहरुसँग चुनावमा तालमेल गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार