काठमाडाैं। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको छ । काठमाडौंमा जारी विधान सम्मेलनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको स्रोतले जानकारी दियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विधान मस्यौदमा केन्द्रीय समिति १५१ सदस्सीय बनाउन प्रस्ताव गरिएको थियो । तर, प्रतिनिधिहरूको सुझावपछि सदस्य संख्या थप्ने निर्णय भएको हो ।
पछिल्लो पटक २०८० साउन २१ गते विस्तार गरिएको केन्द्रीय समितिमा ४०९ जना सदस्य छन् । सदस्यहरूको चयन प्रत्यक्ष निर्वाचनमार्फत हुनेछ । केन्द्रीय समितिको एक–तिहाई पोलिटब्युरो राख्ने सहमति भएको छ ।
विधान अधिवेशन विहीबार समापन गर्ने तयारी छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend