हेमन्त केसी
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीमा १० हजार ९२ क्वीन्टल ८५ किलोग्राम खाद्यान्न बिक्री गरेको छ ।
कम्पनीले नौ जिल्लामा रहेका डिपो मार्फत दशैंलाई लक्षित गरि सुपथ मुल्यामा यो परिणाको खाद्यान्न विक्री गरेको प्रदेश कार्यालयका लेखापाल पर्वत सापकोटाले जानकारी दिए । असोज ६ गते देखि असोज ३० गते सम्मा यो परिणममा खाद्यान्न (चामल) विक्री भएको उहाँको भनाई रहेको छ । कम्पनीले तेल र घ्यू समेत विक्री गरेको उनले जानकारी दिए ।
२७ हजार ८ सय ९९ .५० लिटर तेल विक्री भएको छ । हुम्लामा १ हजार ९८०.२५ क्वीन्टल , दैलेखमा ३९५.४० क्वीन्टल , जुम्लामा १ हजार १४८.२५ क्वीन्टल , मुगुमा १ हजार ६६२.५० क्वीन्टल , जाजरकोटमा ६४६.१० क्वीन्टल , रुकुम पश्चिममा ४५४.२५ , कालिकोटमा ९२० , डोल्पामा १ हजार ४७८.८५ र सुर्खेतमा २ हजार १०४.२५ क्वीन्टल चामल विक्री भएको प्रदेश कार्यालयले जानकारी दिएको छ ।
सहुलियत दरमा विक्री भएको खाद्यान्न तथा तेल , घ्यू स्थानीयबासीले खुसीका साथ खरिद गरेर लिएको प्रदेश कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिए ।
यो पटक कम्पनीले दुर्गम गाउँमा समेत सहुलिय चामल विक्री गरेको थियो । सदरमुकाममा मात्र केन्द्रीत हुँदै आएकोमा यो पटक दुरदराजमा समेत व्यापार भएको उनको भनाइ रहेको छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend