Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीजमा अनावश्यक तडकभडक नगर्न काठमाडौँ प्रशासनको आग्रह


    बिहिबार, भाद्र १३ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउँदै  गरेको तीज मनाउनेक्रममा अनावश्यक तडकभडक नगर्न आग्रह गरेको छ ।

    प्रशासनले बिहीबार  एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

    साथै प्रशासनले अनावश्यक तडकभडक र खर्चिलो हुनेगरि तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरि कानुनअनुसार कारवाही हुने स्पष्ट गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार