Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सोलुखुम्बूको खुम्बु क्षेत्रमा ठुलो बाढी, हिमताल फुटेको आशंका


    शुक्रबार, साउन ३२ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सोलुखुम्बु । सोलुखुम्बू जिल्लाको खुम्बु क्षेत्रमा ठुलो बाढी आएको छ ।

    खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे गाउँमा बाढी आएको छ भने हिमताल फुटेकोले बाढी आएको आशंका गरिएको छ । बाढीले थामे गाउँमा ठूलो क्षती पुर्याएको छ । दुधकोशी तटीय आसपासमा बस्ने स्थानीयलाई सतर्कता अपनाएर सुरक्षित बस्न आग्रह गरिएको छ ।

    हिमपहिरो हो या ताल फुटेको हो भन्ने विषय स्पष्ट नभएको स्थानीय प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार