Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाको निर्णय: मंसिर १३ मा सचिवालय, १८ मा स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बस्ने


    बुधबार, मंसिर ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा सचिवालयको आज सम्पन्न बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरी सम्पन्न भएको छ ।

    सचिवालय बैठकले पार्टीको स्थायी समिति र केन्द्रीय समितिबाट ठोस निर्णय गर्ने बाटो खुलेको छ । पार्टीमा प्रम ओलीले राजीनामा दिनुपर्ने पक्षमा बहुमत सचिवालय सदस्य छ्न ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार