Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चैत ३० गते आइतबारदेखि भरि सिलिन्डर ग्यास बितरण हुने


    बिहिबार, चैत्र २७ २०७६
    785
    Shares
  • १ मिनेट पाठ
  •   

    काठमाडौं,चैत २७ । निगम सञ्चालक समितिको बुधबारको बैठकले १४. २ किलोको भरी सिलिण्डर ग्यास बिक्री विरतण खुला गर्ने निर्णय गरेको हो ।
    निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएकोछ ।

    बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने निगमले जनाएकोछ ।
    बजारमा खाना पकाउने ग्यासको माग उच्च भएपछि निगमले चैत १२ गते बेलुकी आधा सिलिण्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेसँगै चैत १६ गतेदेखि मुलुकभर आधा सिलिण्डर ग्यास बिक्री गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार