Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक जारी


    बुधबार, फाल्गुन ३० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

    नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बसिरहेको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बुधबार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे  बैठकमा छलफल भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार