Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वकप लिग-२: नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो झड्का, आसिफ ‘आउट’


    आइतबार, फाल्गुन १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्धको पहिलो विकेट गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिलो विकेट रुपमा ओपनिङ ब्याटर आसिफ शेख १७ रन बनाएर आउट भएका हुन् ।

    टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ४२ रन जोडेको छ।

    नेपालले ४२ रनमा पहिलो विकेट गुमाएको हो। आसिफ शेख व्यक्तिगत १७ रनमा क्याच आउट भए।

    शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले जितेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार