Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा


    बिहिबार, चैत्र २ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल विजयी भएको छ । नेपालले युएईलाई ९ रनले पराजित गरेको हो ।

    कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो ।

    यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटका लागि छनोट भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार