Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालविरुद्ध नेदरल्यान्डले टस जितेर पहिला फिल्डिङ गर्दै


    आइतबार, फाल्गुन १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध नेदरल्यान्डले पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

    नेपाल र नेदरल्याण्ड्सले भने तीन खेल खेल्दा समान एक खेल जितेका छन् । नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार