Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • खेल जित्न क्यानडाले दियो नेपाललाई २४१ रनको लक्ष्य


    मंगलबार, फाल्गुन ८ २०८०
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । क्यानडा-११ सँगको दोस्रो एक दिवसीय क्रिकेटमा जितका लागि नेपाल एले २४१ रनको लक्ष्य पाएको छ ।

    आज मूलापनी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको हो ।

    क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।

    साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार