Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महासमिति बैठक सुरु


    सोमबार, फाल्गुन ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ललितपुरको गोदावरीमा सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । आज गोदावरीमा कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गरेका हुन् ।

    कार्यक्रमस्थलमा देशभरबाट महासमिति सदस्यहरु उपस्थित रहेका छन् । बैठक फागुन १० गतेसम्म चल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार