Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जितका लागि नेपाल ‘ए’ले क्यानडालाई दियो २१७ रनको लक्ष्य


    आइतबार, फाल्गुन ६ २०८०
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई जितका लागि २१७ रनको लक्ष्य दिएको छ ।

    क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    आज मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार