Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य​


    शनिबार, फाल्गुन ५ २०८०
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। आईसीसी विश्वकप क्रिकेट लिग-२ को दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपालललाई १ सय ३८ रनको लक्ष्य दिएको छ ।​​​​​

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा​ अलआउट हुँदै १३७ रनमात्रै बनायो ।

    नेपालका लागि खेलको तेस्रो बलमै सोमपाल कामीले पहिलो विकेट लिएका थिए ।​​​

    यस्तै, नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड टिमको स्कोर २८ रन हुँदा व्यक्तिगत १० रनमा आउट भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार