Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नामिवियाविरुद्ध नेपालको खराब शुरुवात, शीर्ष चार ब्याट्सम्यान आउट


    बिहिबार, फाल्गुन ३ २०८०
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले नामिवियाविरुद्ध खराब शुरुवात गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

    नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका छन् । यसअघि आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए । यो समाचार तयार गरुजेल नेपालले ९.४ ओभरमा ४ विकेट गुमाएर २५ रन बनाएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार