Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ललिता निवास जग्गासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, भोलि फैसला सुनाउने तयारी


    मंगलबार, फाल्गुन १ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ललिता निवास जग्गासम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ आज सकिएको हो ।

    भोलि फैसला सुनाउने तयारी रहेको बताइएको छ। यसअघि जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाडेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार