Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


    मंगलबार, फाल्गुन १ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले बढेको छ । यससँगै सूचक २१०१.५५ विन्दुमा आएको छ ।

    ७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर कारोबार हुँदा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भएको हो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार