Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बझाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट


    सोमबार, माघ २९ २०८०
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्। खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो।

    आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार