Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु


    बुधबार, माघ २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अछाममा आगलागी हुँदा दुई बालबालिका जनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका-३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ६ वर्षीय निरुता बुढा र ३ वर्षीय अङ्कित बुढा रहेका छन्। घर नजिकै बालेको आगो गोठमा सल्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार