Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जडीबुटीको एक मसाज सेन्टरमा आगलागी


    मंगलबार, पुष २४ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जडीबुटीको एक मसाज सेन्टरमा आगलागी भएको छ । आज बिहान करिब साढे ३ बजे आगलागी भएकाे हाे ।

    साे आगो एक घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएकाे छ । बिजुली सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीकाे अनुमान छ । क्षतिको विवरण भने आइसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार