Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानडाविरुद्ध कप्तान पौडेलको अर्धशतक


    शनिबार, माघ २७ २०८०
    875
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेलले कीर्तिपुर मैदानमा जारी क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक प्रहार गरेका छन् ।

    उनले ६७ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले अर्धशतक पूरा गर्न सफल भएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार