Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्वजनिक


    शुक्रबार, माघ २६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ ।

    यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ । लिग-२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार