Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • माओवादी केन्द्रको स्थायी समिति बैठक आज, यी हुन् एजेण्डा ? 


    शुक्रबार, माघ २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ । आज दिउँसो ३ बजे स्थायी समिति बैठक बस्ने भएको हाे ।

    बैठकमा फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका विषयमा छलफल हुने बताइएको छ ।
    यस्तै उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुने छ ।

    अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार