Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्यानडाविरुद्ध उत्रिएको नेपालले पहिलो विकेट गुमायो


    बिहिबार, माघ २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। क्याानडासँगको पहिलो ओडिआई खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले एक विकेट गुमाएको छ ।

    टीयु क्रिकेट मैदानमा नेपालका ब्याटिङ गरिरहेको नेपालका आसिफ सेख ८ रनमा आउट भए । ९.१ ओभरमा ४८ रन हुँदा आसिफ पहिलो विकेटको रुपमा पभेलिएन फर्किए ।

    नेपालका अर्का ओपनर कुशल भुर्तेल व्यक्तिगत ३६ रनमा खेलिरहेका छन् । उनलाई साथ दिन कप्तान रोहित पौडेल आएका छन् ।

    नेपालबाट आजको खेलमा सूर्य तामाङ र रिजन ढकालले डेब्यू गरेका छन् । सूर्य स्पिनर र रिजन बायाँ हाते तीव्र गतिका बलर हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार