Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


    शुक्रबार, माघ १९ २०८०
    4.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा यी दुई शीर्ष नेताबीच आधा घण्टादेखि भेटवार्ता जारी छ ।

    संसद्को हिउँदे अधिवेशन सुरु हुन लागेका बेला दुई नेताबिच भएको भेटवार्तामा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बुझिएको छ ।

    दलहरूबीच टीआरसीमा सहमति जुटाउने प्रयास पनि जारी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार