Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै


    बिहिबार, माघ १८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो ।

    बैठकमा संसदको हिउँदे अधिवेशनमा पार्टीले खेल्नुपर्ने भूमिका र समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार