Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कति छ आज कालिमाटीमा तरकारीको मूल्य ?


    बुधबार, माघ १७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो ३५ रुपैयाँ, रातो मुला १३ रुपैयाँ ३३ पैसा, भन्टा लाम्चो ७६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ३८ रुपैयाँ ३३ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४५ रुपैयाँ, रातो आलु २९ रुपैयाँप्रति किलो मूल्य कायम गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार