Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची


    शनिबार, माघ ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो २० रुपैयाँ, रातो मुला १८ रुपैयाँ ३३ पैसा, करेला १२६ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ५३ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ३७ रुपैयाँ ५० पैसा, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, रातो आलु ३८ रुपैयाँ, तरुल ६५ रुपैयाँ प्रति किलो मूल्य कायम गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार