Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे अस्पताल भर्ना


    मंगलबार, माघ १६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे पिसाबसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । अस्वस्थ भएपछि पाण्डेलाई मनमोहन अस्पताल स्वयम्भूमा भर्ना गरिएको हाे ।

    उनलाई युरिन इन्फेक्सन भएपछि सोमबार अस्पताल भर्ना गरिएको बताइएको छ । उनकाे अहिले स्वास्थ्य अवस्था सुधार हुँदै आएको छ ।

    उनलाई बिहीबारसम्ममा डिस्चार्ज गरिने बुझिएको छ । पाण्डेलाई भेट्न अध्यक्ष माधवकुमार नेपाल अस्पताल गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार