Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे


    शनिबार, असार २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गलत गरेको बताएका छन् । प्रधानमन्त्रीलाई संसदमा स्पष्टीकरणको मौकासमेत नदिई एमालेले राजीनामा माग गर्नु गलत भएको बताएका हुन् ।

    आज समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘संसदमा उहाँहरुले कुरा उठाउन सक्नुहुन्थ्यो । के बोलेको हो तपाईले भनेर प्रधानमन्त्रीसँग क्लियरिफिकेसन माग्न सकिन्थ्यो । तर उहाँहरुले पहिल्यै राजीनामा माग्नुभयो । मलाई लाग्छ–एमाले पार्टी फस्यो, संसदीय मोर्चामा । यो गलत काम हो ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार