Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन माग


    आइतबार, माघ १४ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पदमा आवेदन माग गरेको छ ।
    आज एक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको हो ।

    ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले अध्यक्षका लागि आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ ।

    एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । उनको राजीनामासँगै पद खाली रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार