Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


    सोमबार, माघ १ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज बस्ने गरेर सचिवालय बैठक बोलाएको छ ।

    पार्टी कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो ।

    उक्त बैठकमा पार्टीको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।

    एकीकृत समाजवादीको आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार