Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?


    शुक्रबार, पुष २७ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ३०० रूपैयाँले बढेकाे हाे।

    महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीकाे मूल्य पनि घटेकाे छ। बिहीबार १४ सय १० रूपैयाँमा काराेवार भएकाे चाँदी आज ५ रूपैयाँले घटेर १४ सय रूपैयाँमा काराेवार काराेवार भइरहेकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार