Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय विकास परिषद्मा २५ जना सदस्य मनोनयन


    मंगलबार, पुष २४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले राष्ट्रिय विकास परिषद्मा जिल्ला समन्वय समिति, स्थानीय तह र विभिन्न निकायका पदाधिकारीहरुमध्येबाट २५ जना सदस्यहरु मनोनयन गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले साे निर्णय गरेको हाे ।

    बैठकले विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने र नेपाल राजपत्रमा प्रकाशन हुन छुट भएका सहिदहरुको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार