Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाका उम्मेदवार पौडेललाई विजयी गराउन समिति गठन


    सोमबार, पुष २३ २०८०
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपाबाट कोशी प्रदेशमा राष्ट्रियसभाको लागि उमेदवारी दिएका उपाध्यक्ष उद्धव पौडेललाई विजयी गराउन समिति गठन गरिएको छ । आज केन्द्रीय सदस्य केदार कोइरालाको संयोजकत्वमा मूल समिति गठन गरिएको हो।

    समितिमा कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमितिका अध्यक्ष /पदाधिकारीहरु, कोशी प्रदेशका सांसदहरु, कोशी प्रदेशभित्रका जिल्ला अध्यक्षहरु, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष, राप्रपाका भ्रातृ संगठनका अध्यक्ष र पदाधिकारीहरु गरी १०१ सदस्यीय रहेको कोशी प्रदेशका अध्यक्ष एवं दमक नगरपालिकाका प्रमुख राम थापाले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार