Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु


    सोमबार, पुष २३ २०८०
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाँके । बाँके नेपालगंजको मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आइतबार भएको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार