Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टुटलका संस्थापक भट्टलाई रिहा गर्न अदालतको आदेश


    आइतबार, पुष २२ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला अदालतले टुटलका संस्थापक शिक्षित भट्टलाई रिहा गर्न आदेश दिएको छ । आज न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको हो ।

    संस्थापक भट्टलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएको हुँदा रिहा गर्न आदेश दिइएको अदालत प्रशासनले जनाएको छ ।

    बिहीबार साँझ आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐन सम्बन्धी आरोपमा भट्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार