Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्कुटर दुर्घटना हुँदा रुपन्देहीमा एक युवाको मृत्यु


    आइतबार, पुष २२ २०८०
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७ प ७००४ नम्बरको स्कुटर पूर्व पश्चिम राजमार्ग अन्तगत देवदह नगरपालिका ९ मा अनियन्त्रित सडकबाट खस्दा देवदह नगरपालिका ८ का २२ वर्षीय नीराजन श्रीसको मृत्यु भएको छ ।

    उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मृत्यु भएको प्रहरीले जनाएको छ

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार