Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसको कार्यसम्पादन समितिको बैठक सर्‍यो


    शनिबार, पुष २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (शनिबार)का लागि तय भएको बैठक भोलि (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । उनका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

    केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार