Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले केन्द्रीय सदस्यमा ६ जना मनोनित


    शुक्रबार, पुष २० २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले उक्त संख्यामा केन्द्रीय सदस्य मनाेनित गरेकाे हाे ।

    जसमा कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्की रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार