Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • डोजर पल्टिँदा चालकको मृत्यु


    मंगलबार, पुष १७ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्कमा डोजर दुर्घटना हुँदा उनकाे मृत्यु भएको हाे ।

    मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायत रहेका छन् ।

    चालक कठायत सिटमुनि च्यापिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कठायतको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार