Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय


    बिहिबार, पुष १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले बाँकेको राप्ती सोनारी गाउँपालिका-२ स्थित खैरीखोलामा फेला परेको शङ्कास्पद निष्क्रिय बनाएको छ ।

    आज नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त वस्तु निष्क्रिय पारेको सेना खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार