Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाको टोलीले सिनामंगलमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्दै


    बुधबार, साउन ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज बिहान काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गर्दैछ । सिनामंगल पुल नजिकै एउटा शंकास्पद वस्तुसँगै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारीको पर्चा पनि भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।

    अहिले नेपाली सेनाको टोलीले त्यहाँ भेटिएको वस्तुलाई डिस्पोज गर्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार