Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आयोगले तोक्यो निर्वाचन अधिकृत (नामावलीसहित)


    बिहिबार, पुष १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको हो।

    पुस १६ गतेबाट लागु हुनेगरी जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

    निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार