Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु


    मंगलबार, पुष १० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    महाशाखाका अनुसार तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार