Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौंका यी ठाउँमा साढे ४ घण्टा विद्युत आपूर्ति बन्द हुँदैछ


    बुधबार, पुष ४ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंका केही ठाउँमा फरकफरक दिन ४ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

    महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।

    नेपाल विद्युत प्राधिकरणका अनुसार आज चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।

    प्राधिकरणले मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार